Saturday, September 6, 2014

The Poem That Melted My Mother's Misunderstanding and made me realize that I am yet to perfect Nepali Unicode Typing


मैले स्कुल मा के सिखे?


खै के सिखे?


कहिले काहिँ आमा संग झगडा गरेर थाह पाए
मन कसैको दुखाउनु हुदैन भनेर
बिचारी जत्ति झगडा गर्दा पनि
छोरा भनेर पुल्पुलाएर बोलाउछिन
स्कुलमा " मोरल साइन्स"
नामको मात्र बिषय थियो
पान पसल मा गुटका च्याप्ने गुरु ले
धुम्रपान गर्नु हुदैन भन्दै सिकाउथे


बाबा को काँध मा चढेर उडदा
खेल के हो भनेर सिखेको मैले
स्कुलमा "फिजिकल ट्रेनिङ्ग"
नामको मात्र बिषय थियो
परीक्षामा फुटबल को चित्र गोलो भएन भनेर फेल गर्ने ले
खेलकुद के सिकाउनु?


गणित बाट धेरै सिके
तर नचाहिने कुरा बढी थियो
हिसाब त दशैं मा दक्षिणा गन्दा गन्दै सिकियो
बिजिनेस गर्ने सपना भएको ले पनि
घाम को छाया बाँस मा पर्यो भने
बाँस कति किलो थियो भन्दै नाप्नु पर्थ्यो?
गणित त बिषय हैन बाहाना मात्र थियो
फेल गराउने साधन थियो
विद्यार्थी को सपना को हिसाब राखन नसक्ने ले
गणित के सिकाउथे होला र?


जिन्दगि भाइ हुर्केको देखेर सिके
मेरो उटपटाङ्ग कथा
ध्यान दिएर सुन्ने ति आँखा टल्किएको देख्दा
कविता लेख्न सीखे
"साहित्य" त बिषय मात्र थियो
मैले कति काब्य पढेको छु भनेर मेरो रचनात्मकता जाच्ने ले
के 'सिर्जना' गर्न सिकाउने होला?


छिमेकी घर को झगडा देखेर
समाज मा कस्तो छबि बन्छ भनेर सिके
मातिने बाउ को छोरा साथी थियो मेरो
उसको दुख देखेर
समाज र परिवार सिखे
"सामाजिक शिक्षा" त बिषय मात्र थियो
समाज मा आवाज राख्न नसक्ने ले
के समाज मा जिउन सिकाउथे?


म शिक्षित हैन
ज्ञानी बन्न चाहन्छु

स्कुल गएर आधा जिन्दगि नास भयो
शिक्षा मेरो ज्ञानको अडचन बन्यो
म ज्ञानी बन्न सक्थे होला
तर बीच मा स्कुल जानु पर्यो

ज्ञान त खुला आकास मुनिको
जीवन जिएर पो पाइन्छ जस्तो लाग्यो


त्यो पैसा माङ्ग्ने
तर दिए जति कहिले नासिकाउने बिद्यालयले
के ज्ञानी बनाउथ्यो होला र?


Took an inspiration from Mark Twain's Quote

Friday, September 5, 2014

A Loveless Love Letter



Dear,
I do not find addressing this letter to your name proper. It does not serve the purpose of the Universe I created out of your Presence in your absence because your name Confines you to something singular. Your name gives you the physicality but I am the one who has fallen deep for your abstractness.

Even your absence gives me conviction of your existence. You can be anything when you are not the false identity the world has vested upon you.

For a starter, You are the home that I want to go back to after tiresome work.
I have bookmarked “Missing” in my Soul’s dictionary. ‘A word’ which is a novel by itself. A word, a painting that hangs on the wall of my conscience. I remember you but I miss you too. I have missed the chances I should have taken and I miss you on my curtain less Chat window.

You are the words you type, bigger than life. Since, you are not a name I have the liberty to call you “Magic”. You add life to those soulless stickers. Do the magic that you have been doing, take my life and replace it with yours.

I will be you and we will be us but not a name. We shall be the bond of respect, faith and understanding. We shall be the conviction itself and the existence will follow.

Kiss me with your presence when you are absent. Embrace me with your life.

Let me ask you again, will you take my life and replace it with yours?

Yours